Main article

तँ त महेन्द्रै होस्

मेरो अभिन्न मित्र, तँ त महेन्द्रै होस्। जसरी राजा महेन्द्रले नेपाल राष्ट्रलाई गौरवमय शिखरतिर अग्रसर गराए, स्वाधीनताको सुगन्धले मातिएको एउटा असाधारण कालखण्ड सिर्जना गरे, उस्तै कुनै अपूर्व विशेषता तेरो कर्ममा झल्किन्छ। महेन्द्रको शासन काल इतिहासको सुनौलो अध्याय हो, जहाँ दूरदर्शिता, राष्ट्रवाद र अद्वितीय नेतृत्वको संयोजनले नेपाललाई सशक्त आधारशिलामा उभ्यायो। उनले राष्ट्रको हितमा लिएका ऐतिहासिक निर्णयहरू, […]

तँ त महेन्द्रै होस् Read Post »

के हो सम्पत्ति शुद्धिकरण ? खास छानबिन हुँदा तपाईँ पनि फस्न सक्नुहुन्छ

नेपालमा सम्पत्ति शुद्धिकरण (Money Laundering) सम्बन्धी कानुनी दायरा फराकिलो बन्दै गएको छ। सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरूको कडा निगरानीका कारण पछिल्ला वर्षहरूमा सम्पत्ति शुद्धिकरणको अनुसन्धान तीव्र रूपमा अघि बढिरहेको छ। नेपाल सरकारले सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्न विभिन्न ऐन तथा कानुनहरू लागू गरे पनि आम नागरिकले यसबारे पूर्ण जानकारी नपाउँदा अनावश्यक कानुनी झमेलामा पर्न सक्ने सम्भावना उच्च

के हो सम्पत्ति शुद्धिकरण ? खास छानबिन हुँदा तपाईँ पनि फस्न सक्नुहुन्छ Read Post »

भिडियोहरुको प्रकार र विज्ञापनहरुको मूल्यले युट्युबमा हालिएको भिडियोले के कति पैसा कमाउँछ भन्ने निर्धारण गर्दछ।

आम्दानीको अर्को माध्यम बन्दै युट्युब, युट्युबबाट कसरी कमाउने ?

सान्भी धिताल  (ब्लगर) युट्युबबाट कसरी कमाउने : आजभन्दा २० वर्षअघि गीत सुन्नको लागि घरघरमा रेडियो तथा क्यासेट हुन्थ्यो। नयाँ क्यासेट आएपछि बजारबाट किनेर ल्याएर सुन्नुपर्ने बाध्यता थियो । प्रविधिको विकाससँगै यस्तो चक्कालाई मेमोरी कार्डले विस्थापित गर्दै लग्यो । मेमोरी हुँदै इन्टरनेट सर्वसुलभ हुँदा हाल गीतको उत्कृष्ट गन्तब्य युट्युब भएको छ । पैसा पनि कमाउन सकिने

आम्दानीको अर्को माध्यम बन्दै युट्युब, युट्युबबाट कसरी कमाउने ? Read Post »

Scroll to Top